१० कार्तिक २०८३, मंगलबार

घर बाहिर पाल्पामा पहारीको शव फेला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, ७ पुस । पाल्पा जिल्लाको पोखराथोकमा सञ्जय पहारी मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान बगनासकाली– २ पोखराथोक बस्ने २९ वर्षीय पहारी आफ्नै घरको अगाडि बलेन्द्रीमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहारी मृत फेला परेको सम्बन्धमा अनुसन्धान शुरु गरिएको पाल्पा प्रहरीले जनाएको छ ।