३ कार्तिक २०८३, मंगलबार

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा पर्यो ८ वटा रिट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणाविरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट निवेदन परेको छ ।

ती सबै रिटहरु दर्ताको प्रक्रियामा रहेको बताइएको छ ।

अधिवक्ता लोकेन्द्र वली, पदम खत्रीलगायतले दिएका रिट दर्ता भइसकेको समेत बताइएको छ । अधिवक्ता वली लगायतले दिएका तीन वटा रिट हिजै सर्वोच्चमा पेश भएका थिए ।