मुम्बई । बलिउड गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । नेहाले इन्स्टाग्राममा आफ्नो र उनका श्रीमान् रोहनप्रित सिंहको फोटो राखेकी छिन् ।
फोटोमा नेहाको बढेको पेट स्पष्ट देखिएको छ । उनले क्याप्सनमा लेखेकी छन्, ‘अब ख्याल राख्नु ।’
नेहाले रोहनसँग सम्बन्ध सार्वजनिक गरेको भोलिपल्टै विवाह गरेकी थिइन् ।















प्रतिक्रिया