३ कार्तिक २०८३, मंगलबार

सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय खैरहनीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । सिभिल बैंकले चितवनको खैरहनी नगरपालिकास्थित करदाता सेवा कार्यालय नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै भुक्तनी गर्न सक्ने छन् ।

करिब ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रू. ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रू. ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे बताएको छ ।