
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका बुझिएको छ ।
ओलीले संसद विघटनको योजना थाहा पाएपछि बालुवाटार पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले भेटेन्न । अध्यक्ष प्रचण्ड खुमलटार फर्किएर अन्य नेताहरुसँग छलफल भइरहेको स्रोतले जनाएको छ ।















प्रतिक्रिया