३ कार्तिक २०८३, मंगलबार

ओलीद्वारा संसद विघटनको सिफारिस

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । पार्टीभित्रको आन्तरिक द्वन्द्व मिलाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेका छन् ।

बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

झण्डै दुईतिहाइको बहुमत हुँदा पनि नेकपाले राम्रोसँग सरकार चलाउन सकेन ।