१० कार्तिक २०८३, मंगलबार

मानसिक सन्तुलन ठीक नभएकी महिलामाथि करणी गर्ने पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाँके, ४ पुस । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका ४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापतिलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन ठीक नभएकी महिलालाई उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।