
काठमाडौँ, २१ मंसिर । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
शुक्रबारको तुलनामा तोलामा २ सय रुपैयाँले छापावाल सुनको मुल्मा गिरावट आएको हो । यससँगै तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।















प्रतिक्रिया