३ कार्तिक २०८३, मंगलबार

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । ‘मिस नेपाल वर्ल्ड २०२०’ ताज नम्रता श्रेष्ठले पहिरन सफल भएकी छन् ।

अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै नम्रता ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी हुन् ।

नम्रतालाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराइन् ।

त्यस्तै, सैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छन् भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन् ।

त्यस्तै, मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन् ।