७ कार्तिक २०८३, शनिबार

नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्टस्, यस्ता योग्यता भएकाले दरखास्त दिन सक्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मंसिर । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ ।

कम्पनीले आज जारी गरेको सूचनामा एक (१) जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्त वालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । विस्तृत जानकारीको कम्पनीले जारी गरेको सूचना हेर्नुहोस् ।