काठमाडौं । हाम्रो समाजमा विहेलाई पवित्र सम्बन्ध मानिन्छ । विहेपछि परिवारको सदस्य जस्तै नयाँ दुलाहा अथवा दुलहीको समिप्यता बढ्छ ।
तर, विश्वका केही ठाउँमा यस्ता रोचक घटना वाहिर आएका छन् की विश्वास गर्नै गाह्रो छ । तर ती घटनाहरु यथार्थ हुन् । यस्तै अनौठो घटना फेरि बाहिर आएको छ । हामी चर्चा गर्दैछौं ८३ दिनमा ३८ पटक विवाह गर्ने जोडीको ।
विश्वमै फरक तरिकाको विवाह गर्न यो जोडीले ८३ दिनमा विभिन्न सहरहरुमा ३८ पटक विहे गरेको खबरहरु सार्वजनिक भएका छन् । मार्सलाट खेलाडी समेत रहेका यो जोडीले विश्वका १३ देश पुगेर ३८ पटक विहे गरेका हुन् ।
अनौठो कुरा के छ भने ३८ पटक विवाह गरिसकेको यो जोडी अझैसम्म हनिमुन मनाएका छन् । हनिमुन मनाउन अमेरिकाको क्यालीफोर्निया जाने योजनामा रहेका छन् । एजेन्सीको सहयोगमा
फरक फरक सहरमा विवाह गरेको यो जोडीको तस्विरहरु हेर्नुहोस्






























प्रतिक्रिया