न्युयाेर्क । हलिउड अभिनेत्री काइली जेनर फ्यानका साथ आफ्नो हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् ।
उनले केही तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनकाे तस्बिर भाइरल भइरहेका छन् ।
सार्वजनिक तस्बिरमा उनी टप र कालो जिन्समा देखिएकी छन् । साथमा उनले सेतो जुत्ता समेत लगाएकी छन् ।
सिम्पल मेकअपका साथ कपाल खुल्ला छोडेर उनले आफ्नो लुक्स पुरा गरेकी छन् । काइली यो लुक्समा निकै बोल्ड देखिएकी छन् ।















प्रतिक्रिया