३ कार्तिक २०८३, मंगलबार

यी सेलिब्रेटीलाई सेक्स टेपले पनि असर गरेन

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । अमेरिकाको चर्चित रियालिटी कार्यक्रमकी स्टार किम कादार्शिया चर्चा र विवादमा रहने गरेकी छिन् ।

एउटा सर्वेक्षणले किमको परिवारलाई अमेरिकाको ‘पावरफूल’परिवारको रुपमा उल्लेख गरेको थियो ।

किमका बुबा रोबर्ट कादार्शिया अमेरिकाका प्रतिष्ठित वकिल हुन् । आमा क्रिस पनि चलेकी सेलीब्रेटी हुन् । यति हुँदा हुँदै पनि किम विवादमुक्त भने हुन सकिनन् ।

सन २००७ मा गायक रे जेको साथ किमको सेक्सटेप सार्वजनिक भयो । टेप सार्वजनिक भएपछि किमको परिवार फेरि एकपटक चर्चामा आयो ।

उनको करिअरमा नकारात्मक असर परेन । सोही वर्ष उनले प्लेब्वाई पत्रिकाको लागि न्युड तस्विर खिचाएकी थिइन् ।