३ कार्तिक २०८३, मंगलबार

काइलीको बोल्ड लुक्स

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । हलिउड अभिनेत्री काइली जेनर बोल्ड लुक्सका कारण चर्चामा रहने गर्दछिन् । उनी सोशल मिडियामा पनि निकै सक्रिय छिन् । फ्यानका साथ उनी आफ्ना नयाँ तस्बिर शेयर गरिरहन्छिन् । हालै उनले सोशल मिडियामा केही नयाँ तस्बिर शेयर गरेकी छन् ।

जुन मन पराइएको छ । तस्बिरमा उनी हरियो (ग्रीन) कलरको ड्रेसमा देखिएकी छन् । यो ड्रेसमा उनी निकै हट एण्ड बोल्ड देखिएकी छन् । कामको कुरागर्ने हो भने काइली पछिल्लो समय ‘स्टक विद यु’मा देखिएकी थिइन् ।