३० आश्विन २०८३, शुक्रबार

‘मरेर बाँचेका’ कल्पना र कृष्णाको चित्कार सुन्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalpana-bistkrishna-shahi

– दीपक ओली

छ महिनाअघि डोटीको छत्तिवन गाविसको कठपतेमा भयानक वस दुर्घटना भएको थियो । वस चालक र मालिकको लापरबाहीले भएको दुर्घटनामा अनाहकमा २९ जना सदाका लागि यो धर्तीबाट बिदा भए । तर, बच्न सफल भएकाहरु पनि यतिबेला जीवनमरणको दोसाँधमा छन् ।…

‘कल्पना एउटै सिटमा बसेर आएका उनका श्रीमान् लक्ष्मण र झण्डै डेढ वर्षकी छोरीलाई कहाँ, के अवस्थामा छन् भनेर सोधिरहन्छन् । आफन्तले केही भन्न सकेका छैनन् । जिउँदै छन् भने कसरी भनौं ? मरिसके भन्यौ भने थप पीडाले कल्पनालाई केहि पो हुने हो कि ?’…