३ कार्तिक २०८३, मंगलबार

रश्मीको बोल्ड अवतार

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतीय टेलिफिल्ममा अभिनय गर्दै आएकी रश्मी देशाईले बोल्ड तस्वीरहरू सार्वजनिक गरेकी छिन ।

बिग बोस १३ मा सहभागी रश्मिका बोल्ड तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन ।

फिल्महरू खेल्ने तयारीमा रहेकी रश्मीले आफूलाई पछिल्लो समय बोल्ड देखाउन थालेकी छिन ।