
काठमाडौँ, २५ कात्तिक । टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने र उनकी पत्नी निकिता पौडल कोरोनामुक्त भएका छन् ।
दुई हप्ताअघि कोरोना पोजेटिभ देखिएको उनीहरुमा मंगलबार साँझ नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आफूहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै लामिछानेले उपचारमा संलग्न चिकित्सक तथा शुभचिन्तकहरुमा आभार व्यक्त गरेका छन् ।















प्रतिक्रिया