९ कार्तिक २०८३, सोमबार

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का महसुस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ कात्तिक । धादिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको छ ।

मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

भूकम्पको धक्का काठमाडौँमा समेत महसुस भएको थियो ।