३० आश्विन २०८३, शुक्रबार

लण्डन निवासी राउत मिस युनिभर्स नेपालमा प्रतिष्पर्धी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । बेलायत अल्डरसट निवासी मिस इंग्ल्याण्ड २०१९ सेकेन्ड रनरअप प्रतिष्ठा राउत मिस युनिभर्स नेपाल २०२० प्रतिष्पर्धामा उत्रिएकी छन् ।

मिस युनिभर्स ग्रेट ब्रिटेनबाट बाहिर निस्केर आफ्नो देशलाई प्रतिनिधित्व गर्न मिस युनिभर्स नेपालमा सहभागी भएकी हुन् ।

गैर आवासीय नेपालीका नाताले पनि आयोजकले प्राथमिकता दिएको उनको भनाइ छ ।

यही १२ नोभेम्बरका दिन टप ५० घोषणा हुँदैछ । प्रतियोगिताको फाइनल भने १८ डिसेम्बरमा तय भएकाे छ ।