९ कार्तिक २०८३, सोमबार

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । पत्रकार ऋषि धमलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङमा परेपछि धमलाले स्वाब परीक्षण गराएका थिए ।

आइतबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । हाल स्वास्थ्य सामान्य रहेको धमला घरमै आइसोलेसनमा रहेका बताइएको छ ।