
काठमाडौँ, २३ कात्तिक । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा थप ६१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
नगरपालिकामा संक्रमणमुक्त हुनेको १७२० संख्या रहेको छ ।
त्यस्तै, मृत्यु हुनेको संख्या १४ जना रहेको छ भने नगरपालिका भित्र ३५२ सक्रीय संक्रमित रहेका छन् ।















प्रतिक्रिया