९ कार्तिक २०८३, सोमबार

गैरआवसीय नेपाली संघले स्वास्थ्य मन्त्रालयलाई दियो १० हजार एन्टिजिन टेस्ट किट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । गैरआवसीय नेपाली संघले १० हजार थान एन्टिजिन टेस्ट किट स्वास्थ्य तथा जनसंख्या मन्त्रलयलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार मन्त्रालयको प्रांगणमा संघका उपाध्यक्ष बद्री केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई उक्त टेस्ट किट हस्तान्तरण गरेका छन् ।

राज्यमन्त्री रावतले विपद्को समयमा नेपाल र नेपालीलाई माया गरेर सहयोग गरिरहेकामा संघलाई धन्यवाद दिए ।