११ कार्तिक २०८३, बुधबार

ट्याक्टरको ठक्करबाट पाल्पामा जिसीको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, २१ कात्तिक । पाल्पा जिल्लामा ट्याक्टरको ठक्करबाट ६६ वर्षीय टीकाबहादुर जिसीको मृत्यु भएको छ ।

रम्भा गाउँपालिका–४ रक्सामा लु ३ त ९८१२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा माथागढी गाउँपालिका–४ ज्यामिरेका जिसीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले माथागढी गाउँपालिका–३ का २४ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।