साईप्रस । युरोपियन देश साईप्रसमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।
निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत कस्की जिल्लाको पोखरा-१४ धर्मस्थलीका २१ वर्षीय रोशन अधिकारीले आत्महत्या गरेको साईप्रस प्रहरीले जनाएको छ ।
बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफ्नै कोठामा आत्महत्या गरेको रिपोर्टमा प्रहरीले उल्लेख गरेको छ ।
रोशन केही दिन पहिला कलेज गएकाे बेला कलेजले रजिस्ट्रेशनका लागि पैसा भए मात्रै भर्ना गर्ने र भिषा लगाउन सल्लाह दिएकाे थियाे ।















प्रतिक्रिया