– रबिना बोहोरा
बागलुङ, ८ चैत । माटोको ढिस्कोले पुरिएर बागलुङको पैयुपाटा-१ धर्मशालामा एक महिलाको मृत्यु भएको छ ।
घर लिप्ने माटो खन्ने क्रममा बलेवा पैयुपाटा-२ की अन्दाजि ३५ बर्षिय कोपिला हरिजनको मृत्यु भएको हो ।
माटो खन्दै गर्दा एक्कासि माथिबाट माटो ढिस्को खस्दा उहाको मृत्यु भएको स्थानीय नारायण रिजालले बताउनुभयो ।
यस्तै माटो लिनका लागी दुई जना गएकोमा हरिजनको मृत्यु भएको र सोही स्थानकी निर्मला क्षेत्री घाईते भएको रिजालले बताउनुभयो ।
घाईतेको उपचारका लागी धौलागिरि अञ्चल अस्पताल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
भएको छ । आज घर लिप्ने माटो खन्ने क्रममा बलेवा पैयुपाटा–२ की अन्दाजि ३५ बर्षिय कोपिला हरिजनको मृत्यु भएको हो ।

प्रतिक्रिया