१ कार्तिक २०८३, आइतबार

कति छ आज सुनको मूल्य ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार ९४ हजार ५०० रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाल सुन बिहीवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २०५ रूपैयाँमा कारोबार भएको थियो ।