८ कार्तिक २०८३, आइतबार

थप २६ सय ३८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुग्यो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

हाल देशभर ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।