
काठमाडौं, २७ असोज । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५६ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै २ हजार १२९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना थपिएका छन् ।















प्रतिक्रिया