
सुनसरी, २३ असोज । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीका ३ जना र झापाका १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेहरुमा इटहरी–६ का ६८ वर्षीय पुरुष, दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुष, धरान–८ का ४६ वर्षीय पुरुष र झापाको दमक नगरपालिका–१ का ५२ वर्षीय पुरुष छन् ।















प्रतिक्रिया