१ कार्तिक २०८३, आइतबार

जनप्रतिनिधिलाई धम्की दिएपछि गुण्डा नाइके राधे भण्डारी पक्राउ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।

धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको बताएको छ ।

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी यसअघि २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।