– कमलराज भट्ट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको छोरीको बिहेको चर्चा यतिबेला सेलाएको छ । केही समय अघिसम्म लोकमानले अख्तियारबाटै छोरीको बिहे गर्नु ठीक थियो र थिएन भन्नेमा तीव्र मतहरु बाझिएका थिए । तर, काठमाडौँमै भव्य महल भएका लोकमानले छोरी अन्माउन अख्तियारकै आँगन रोज्नुको बाध्यता के थियो ? त्यतिबेला खासै खोजी गरिएन् । उनका एक आफन्तले दैनिक नेपालसँग यस विषयमा केही कुराको खुलासा गरेका छन् ।

















प्रतिक्रिया