
काठमाडौँ, २१ असोज । सरकारले २४ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
समितिमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजक छन् भने स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगको निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् ।
संयोजक मैनालीले डा. केसीसँग भोलिदेखि नै वार्ता हुने बताए ।















प्रतिक्रिया