२८ आश्विन २०८३, बुधबार

एमाले र एमाओवादीले विवादास्पद न्यायाधीशको विपक्षमा मतदान गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । संसदीय सुनुवाइ विशेष समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मध्ये  विवादास्पद न्यायाधीशको विरोधमा नेकपा एमाले र एमाओवादीले मतदान गर्ने भएका छन् ।
संसदीय सुनुवाई विशेष समितिमा सबै एकमत नभएपछि मतदानबाट टुंग्याउने तयारी भएको छ । एमाले र एमाओवादीले चोलेन्द्रशमसेर जबरा, गोपालप्रसाद पराजुली र दीपकराज जोशीलाई अस्वीकार गर्ने तयारीमा छन् ।
काग्रेस सबै न्यायाधीशलाई अनुमोदन गर्ने पक्षमा छ भने साना दल तटस्थ बस्ने तयारी गरेका छन् ।