
काठमाडौँ, २० असोज । दशैंको शुभ अवसरमा स्मार्ट डोकोले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर”ल्याएको छ ।
यस अफरबाट स्मार्ट डोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्ट फोन जित्ने मौका पाउन सक्नुहुनेछ र यसको लागि स्मार्ट डोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गरेमा त्यही दिन अडर डेलिभरी हुनेछ ।
स्मार्ट डोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन् ।
ग्राहकहरुले १०,००ं० भन्दा धेरै थरीका सामानहरु स्मार्ट डोको मार्फत किनमेल गर्न सक्नुहुनेछ । जस्तै खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर आदि ।
छिटो गर्नुहोस् ! अब, स्मार्टडोको र सेलपे डाउनलोड गरी तपाईंको बैंक खाताहरू लिंक गर्नुहोस्, यदि तपाईंले अझै लिंक गर्नुभएको छैन भने आजै डाउनलोड गरी स्मार्ट डोकोबाट सामान खरिद गरी अफरको लाझ उठाउनुहोस् ।















प्रतिक्रिया