
काठमाडौँ, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्ने भन्दै जहाँ छौँ, त्यही दशैं मनाउन अपिल गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमणको जोखिमका कारण यात्रा नगर्न आग्रह गरेको हो ।
त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको बताएका छन् ।















प्रतिक्रिया