७ कार्तिक २०८३, शनिबार

नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलमा कोरोना पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै निर्देशक पौडेललाई संक्रमण देखिएको जनाएको हो । केही दिनदेखि स्वास्थ्य समस्या देखिएको उनमा मंगलबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।