७ कार्तिक २०८३, शनिबार

बुढानिलकण्ठ नगरपालिकामा थप ३५ जनामा कोरोना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा थप ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

असोज १५ गते बुढानिलकण्ठ नगरपालिकाका वडा नं ३ ,४,८,९,१० ,११ ,१२ र १३ मा कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै बुढानिलकण्ठ नगरपालिकामा कुल संक्रमितको शंख्या ६ सय ५५ पुगेको छ ।