७ कार्तिक २०८३, शनिबार

साढे २ करोडको अवैध केराउसहित पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १४ असोज । बारामा ३ लाख किलो अवैध हरियो केराउ बरामद गरेको छ ।

प्रक्राउ पर्नेमा ललितपुर निवासी बेदान्त जंग राणा रहेका छन् ।

उनलाई वीरगञ्ज महानगरपालिका १६ ईनरुवा गाउँस्थित नेपाल भारत सीमाना नजिकै अवैध रुपमा ६ हजार ५सय प्रति बोरो ५० किलोको दरले जम्मा ३ लाख पच्चिस हजार किलो अवैध केराउसहित पक्रउाउ गरेको छ ।

जसको मूल्य २ करोड ६० रुपैयाँ छ ।