७ कार्तिक २०८३, शनिबार

भरुवा बन्दुकसहित दुई जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

कञ्चनपुर, १३ असोज । कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने २५ वर्षीय कमल थापा र लाल बहादुर बिष्टलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट वाँणीबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धन गरिरहेको छ ।