
काठमाडौँ, १३ असोज । तातोपानी नाका असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ ।
मंगलबार सिन्धुपाल्चोकमा नेपाली र चिनियाँ पक्षबीच भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ गतेदेखि खोल्ने निर्णय गरेको हो ।
असोज १८ गतेभित्र आवश्यक सबै तयारी गरेर १९ गतेदेखि नाका खोल्ने निष्कर्ष भएको स्रोतले जनाएको छ ।















प्रतिक्रिया