
काठमाडौँ, ११ असोज । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर निवासी ५४ वर्षीया महिला रहेकी छन् । उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
ज्वरो आएपछि भदौ २९ गते अस्पताल भर्ना भएकी उनमा कोरोना देखिएपछि अस्पतालमा उपचार गराइरहिएको थियो ।















प्रतिक्रिया