

– पुष्कर कार्की, एसएसपी
प्रमुख, अपराध अनुसन्धान महाशाखा
जीवन र संगीताका परिवार एउटै घरमा बस्दा रहेछन् । तल्लो तलामा संगीताको परिवार, माथिल्लो तलामा जीवनको । जीवनले संगीता र उनका भाईलाई ट्युसन पढाइदिने काम गर्दा रहेछन् । त्यतिबेलादेखि नै जीबन र संगिताको सम्बन्ध बन्यो । तर, एक बर्षपछि प्रेम सम्बन्धमा दरार आयो । अनि सम्बन्ध पनि बिग्रियो ।
त्यसपछि बारम्बार बादविवाद हुन थाल्यो । जीवनमा बदलावको भाव आयो । एसिड हान्न उसले धेरै पहिलेदेखि योजना बनाएको रहेछ । धेरैपटक प्रयास गरेर पनि नसकेको रहेछ । एसिड काण्ड भएपछि लाहुरेलाई पनि सिध्याउछु भनेर घटना लगत्तै सिक्किम गएको उसले बयान दिएको छ ।















प्रतिक्रिया