– सोम खनाल
समस्यामा परेका मानिसहरूको उद्दारमा लागि पर्ने धेरै मनकारी र आँटी ब्यक्तिहरू पनि छन् । यी ब्यक्तिहरू अनेक किसिमका अभाब र तनाब देखेका-भोगेका तपाई हामी जस्तै सर्बसाधारण हुन् । सेवा कार्यमा हामफाल्दा यिनीहरूको हातमा टन्न पैसा थिएन, न त पछिल्तिर सहयोगीहरूका लस्कर नै थिए । तर पनि यिनीहरूले समाज सेवाको कठिन काममा जीवन अर्पण गर्न अठोट देखाए, र त्यही अठोटका कारण आज उनीहरू समाज सेवाका मानक पात्रहरूको रूपमा परिचित भए।

















प्रतिक्रिया