
काठमाडौँ, ५ असोज । पश्चिम नवलपरासीमा सोमबार ३० प्रहरीसहित थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सुनवलमा रहेको दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत ३० जना प्रहरीमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको स्वास्वास्थ्य कार्यलयका निरीक्षक कृष्णप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
संक्रतिहरु सबै १९ देखि ५१ वर्षसम्मका रहेका छन् । यसअघि गणका ६ प्रहरीमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ३० जनामा संक्रमण देखिएको हो ।















प्रतिक्रिया