७ कार्तिक २०८३, शनिबार

१९६ कोरोना संक्रमित आईसीयूमा र ३१ जना भेन्टिलेटरमा उपचाररत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज । हाल देशभर १ सय ९६ जना कोरोनाभाइरस संक्रमितहरु आईसीयूमा उपचाररत रहेका छन् ।

त्यस्तै, ३१ जना संक्रमित भेन्टिलेटरमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार देशभर थप १ हजार १ सय ५४ जना संक्रमित थपिएका छन् भने १ हजार ५ जना निको भएका छन् ।