७ कार्तिक २०८३, शनिबार

मोरङमा ५७ सहित प्रदेश १ मा थपिए ७९ कोरोना संक्रमित थपिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । विगत २४ घण्टामा प्रदेश १ मा ७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

थपिनेमा मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, प्रदेश १ मा आइतबार ३० जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेका छन् ।