७ कार्तिक २०८३, शनिबार

कोरोनाका कारण पहिलोपटक नेपाली सेनाका एकको मृत्यु

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । नेपालमा पहिलोपटक कोरोनाभाइरस संक्रमणका कारण एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवान रहेका छन् ।

ब्लड क्यान्सरका पनि बिरामी उनको भदौ २९ गते मृत्यु भएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ देखिएको हो ।

मृतकको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछिको परीक्षणमा कोरोना पनि देखिएको प्रवक्ता पौडेलले बताए ।