२९ आश्विन २०८३, बिहिबार

एल्वममा घाटा भएपछि विषादी सेवन गरी गायकले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suside-manमुम्बई । घरमा आर्थिक तनाव भएपछि विषादी सेवन गरेर एक भोजपुरी गायकले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार भारतको बिहारमा बस्दै आएका भोजपुरी गायक विकास रायले विषादी सेवन गरेर परिवारसहित आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घरखेत बेचेर एल्वम निकालेका गायक राँयले व्यापार नभएपछि आर्थिक तनावमा विषादी सेवन गरेर ८ जनाको परिवारसहित गायकले हिजोराति आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

एल्वम निकाल्न गायक राँयको परिवार घरखेत बचेर विहारको एक डेरामा बस्दै आएका थिए । उनीहरुले विषादी मिठाईमा मिसावट गरेर खाएका थिए ।