३ कार्तिक २०८३, मंगलबार

अभिनेत्री शिल्पा शेट्टीले मान्छे ठगिन्, प्रहरीमा उजुरी दर्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राले ठगी गरेकाे रहस्य बाहिरिएकाे छ ।

शिल्पा  र राजविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । पत्नी र पतिविरुद्ध सुनको अफर प्रकरणमा लगानीकर्ताले ठगीको आरोप लगाएका हुन् ।

एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका छन् ।

उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन् ।

अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै खण्डनसमेत गरेकी छिन् ।