काठमाडौं । विवाहमा बाधिएका नयाँ दम्पत्तीले महिनामा ११ पटक यौनसम्पर्क गर्नुपर्ने अध्ययनले देखाएको छ ।
अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार यदी नयाँ दम्पत्तीले महिना ११ पटक यौनसम्पर्क गरेमा परिवार खुसी सुखी हुने बताइएको छ ।
अध्ययन भन्छ, महिनामा ११ पटक यौनसम्पर्क गर्न जोडी सधै खुसीमा रमाउँछन् । यो अध्ययनको निष्कर्षले यौनसम्पर्कले दम्पत्तीमा आत्मविश्वास तथा आत्मियता बढाउछ ।
अध्ययनले खुसी नहुने दम्पत्तीले महिनामा मस्किलले २ वा ३ पटक मात्रै यौनसम्पर्क गर्छन् । अध्ययनलाई मान्ने हो भने, यो यौन सन्तृष्टिमा भर पर्ने कुरा हो ।
यो अध्ययनमा ४ सय दम्पत्तीलाई महिनामा कति पटक यौनसम्पर्क गर्नुहुन्छ ? भनेर सोधिएको थियो । जसमा धेरैले महिनाको ११ पटक गर्ने गरेको बताएका थिए । जसमा खुसी धेरै हुन्छ । उनीहरुले खुसी नै रोमान्स हो भनेका थिए । एजेन्सीको सहयोगमा













प्रतिक्रिया